प्रदेशमधेश प्रदेशमुख्य समाचारसमाज जोगि खोलामा बाढी आउदा भक्तालुलाई समस्या (भिडियो सहित ) तराई एक्सप्रेस दैनिक संवाददाता - August 2, 2021 ननथर,१८ साउन । आज दिउसो परेको भारी बर्षाका कारण ननथर क्षेत्रमा जाने बाटोको जागिमा बाढी आयो । बाढीले आज साउनको दोस्रो सोमबार जललिन जाने भक्तालुहरुलाई केही बेर रोक्यो । सो खोलाको बाढीले नुनथर गएका धार्मीक पर्यटकलाई करिव दुई घण्टा रोकेको थियो । RELATED ARTICLESMORE FROM AUTHOR चट्याङको कहर : एकै झट्कामा गोठ खरानी, १४ पशुको दर्दनाक अन्त ४० करोड कागज मिलाएको आरोपले मौलापुर ततायो यातायात व्यवस्था कार्यालय गौरमा सेवाग्राहीलाई ठगी गरेको आरोपमा एक जना पक्राउ ताजा अपडेट चट्याङको कहर : एकै झट्कामा गोठ खरानी, १४ पशुको दर्दनाक अन्त April 26, 2026 २०८३ वैशाख १३ गतेको तराई एक्सप्रेस दैनिक April 26, 2026 ४० करोड कागज मिलाएको आरोपले मौलापुर ततायो April 23, 2026 ‘सेफ गल्र्स’ परियोजनाअन्तर्गत सेवा प्रदायक लक्षित पाँच दिने तालिम सम्पन्न April 23, 2026 यातायात व्यवस्था कार्यालय गौरमा सेवाग्राहीलाई ठगी गरेको आरोपमा एक जना पक्राउ April 22, 2026 धेरैले पढेको चट्याङको कहर : एकै झट्कामा गोठ खरानी, १४ पशुको दर्दनाक अन्त April 26, 2026 २०८३ वैशाख १३ गतेको तराई एक्सप्रेस दैनिक April 26, 2026 ४० करोड कागज मिलाएको आरोपले मौलापुर ततायो April 23, 2026 ‘सेफ गल्र्स’ परियोजनाअन्तर्गत सेवा प्रदायक लक्षित पाँच दिने तालिम सम्पन्न April 23, 2026 यातायात व्यवस्था कार्यालय गौरमा सेवाग्राहीलाई ठगी गरेको आरोपमा एक जना पक्राउ April 22, 2026