बैंक तथा वित्तीय संस्थाले प्राथमिकता प्राप्त क्षेत्रमा लगानी गर्नुपर्ने कर्जासम्बन्धी व्यवस्थामा पुनरवलोकन हुने भएको छ ।