सप्तरी रेन्ट लागेर एक युवकको मृत्यु भएको छ । जिल्लाको अग्निसाईर कृष्णसावरण गाउँपालिका–४ बनौली बस्ने २५ वर्षीय मुकेशकुमार यादवको करेन्ट लगेर बुधबार राति मृत्यु भएको हो