बारा । आफ्नै श्रीमती २३ बर्सिया यास्मिन खातुनको हत्या गरेको अभियोगमा भारत बिहार प्रान्त पूर्वी चम्पारण ग्राम पञ्चायत पकडी–१४ बस्ने २६ वर्षीय मोहमद अमानुल्लाहलाई प्रहरीले पक्राउ गरेको छ ।