चन्द्रनिगाहपुर,१० असार । नेपाल कम्युष्टि पार्टी विप्लव समुहले आवहन गरेको नेपाल बन्दले रौतहटको जनजिवन प्रभावित बनेको छ ।
बिहानै बाट पुर्व पश्चिम महेन्द्र राजमार्गमा भाडाका सवारी साधान चल्न सकेका छैनन् । चनद्रनिगाहपुर गौर सडक खण्डमा समेत बन्दको कारण सवारी साधान चलेको छैन् । राजमार्गमा मोटर साईकल र अटो रिक्सा बाहेकका सवारी सधान चलेको छैनन् । बन्दका क्रममा जिल्लामा कुनै अप्रिय घटना नभएको जिल्ला प्रहरी कार्यालय गौरले जनाएको छ । जिल्लाको उत्तरी भेगमा विप्लव माओवादीको प्रभाव रहेको भन्दै जिल्लाको सुरक्षा चन्द्रनिगाहपुर केन्द्रीत गरिएको छ ।
विप्लव माओवादी सर्लाहीका नेता कुमार पौडेलको प्रहरी मुठभेडमा मारिएको बिरोधमा नेपाल बन्दको आयोजना गरिएको हो । अन्य बन्दको तुलनामा आजको बन्दमा चन्द्रनिगाहपुरका व्यापार व्यावसाय तथा पसल बन्द भएका छन् ।