मन थियो नि त्यो दिल म सँग मिलाउँन पाए।
हिउँ झै त्यो चोखो प्रीत म सँग बिलाउँन पाए।।
बैशले आत्तिएकि काउकुति लाग्यो त्यो मनमा।
बिसेक पो हुन्थ्यो कि प्रेमको रस पिलाउँन पाए।

तारा पौडेल अविरल
इलाम
सु न पा ३
पशुपतिनगर
मेहेलबाेटे ।