काठमाडौँ, ७ असोज । कञ्चनपुरमा एउटा अश्लिल भिडियो लिक भएपछि युवतीका परिवारका सदस्य प्रहरीमा पुगेका छन् । भिडियोमा किशोरी नग्न भएर अश्लिल गतिविधि गरिरहेकी देखिन्छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले भिडियो कसरी लिक भयो भन्ने बारेमा अनुसन्धान सुरु गरेको जनाएको छ । ठाडो उजुरीको आधारमा अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरिक्षक अमरवहादुर चन्दले बताउनुभयो । प्रहरीका अनुसार महेन्द्रनगरकी ती किशोरी अहिले विदेशमा रहेका युवकसंग प्रेममा थिइन । ती किशोरी र युवकका बीचमा फोन तथा भिडियोमा अश्लिल कुराकारी हुने र नग्न भिडियो आदानप्रदान हुने गरेको बताइएको छ । फोटो र समाचार एबिसी टेलिभिजन अनलाईनबाट