फेरी, ओत दिनेहरूले नै
नुन छर्किन खोजेपछि घाउहरूमा
सहनुको विकल्प हुँदैन र
साँचो अनुभुती हुन्छ जिवनको
अनि भन्न कर लाग्छ एकपटक
आखीर जिवन अचानो न हो ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here