बलिउड अभिनेत्री राम्या कृष्णसेनले पोर्नस्टारको भूमिकामा अभिनय गरेकी छिन्न ।
बाहुबली’मा आमाको भूमिकामा देखिएकी उनी पोर्नस्टार बनेकी हुन । बाहुबली’मा आमा शिवगामी देवी बनेकी राम्या रियलमा नभएर एक चलचित्रका लागि पोर्नस्टार बनेकी छिन ।फिल्ममा पोर्नस्टारको भूमिका निभाउन त्यति सहज नभएको बताउने राम्याले तामिल फिल्म सुपर डिलक्स’ मा सो भूमिका निभाएकी छिन । राम्याका अनुसार एक सिनका लागि उनले ३७ पटकसम्म रिटेक लिनुपरेको उनको भनाई छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here