आज मध्यरातमा खण्डग्रास चन्द्रग्रहण लाग्दैछ । आषाढशुक्ल पूर्णिमाका दिन मंगलबार राति अर्थात् असार ३१ गते खण्डग्रास चन्द्रग्रहण लाग्दैछ । चन्द्रग्रहण निकै लामो लाग्दैछ । यसको समय २ घण्टा ५९ मिनेटको हुँदैछ । मंगलबार राति १ः४६ बजेदेखि स्पर्श गर्ने चन्द्रग्रहण बुधबार बिहान ४ः४५ बजे मात्र मोक्ष हुनेछ । चन्द्रग्रहण बिहान ३ः१५ बजेको समयमा मध्य हुनेछ । ग्रहण राति लागे पनि मंगलबार अपरान्ह ४ः४६ बजेदेखि सुतक लाग्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here