रुपेन्द्र पटेल,२१ साउन / रौतहटमा करेन्ट लागेर एक युवतीको मृत्यु भएको छ । जिल्लाको बृन्दावन नगार पालिका वडा नं. १ स्थित रमौलि बैरियामा सोमबार राती सेलरमिल बाट घरमा लाईन जोडने क्रममा स्थानिय सुरेन्द्र यादवको अन्दाजी २१ वर्षीय छोरी बिक्रमती देवी यादवको मृत्युु भएको बिश्रापुर प्रहरी चौकीका सई सतरुधन राउतले बताएका छ्न । मृतक देवीको शव पोस्ट माटमका लागि जिल्ला अस्पताल गौर पठाइएको प्रहरीले जनाएका छ्न ।…

मृतक यादवको विवाह एक वर्ष अघि भएको थियो । उनका विवाह रौतहटको गुजरा नगर पालिकामा स्थित जय राजपुरका सिकिन्द्र यादवसंग भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here