रुपेन्द्र पटेल,१३ भदौ / नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रदेश कमिटी सदस्य अशोक जयसवालले नेपाल पत्रकार महासँघ प्रदेश न २ का सदस्य शैलेन्द्र झालाई धम्की दिएका छन । बुधवार साझ तरकारी बजार गौरमा जम्का भेट हुदाँ धम्की दिएका हुन । भदौ ५ गतेका दिनका दिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रदेश कमिटी सदस्य उपेन्द्र शाहले प्रकाशित गरेको प्रेश विज्ञप्तिको आधार लिई समाचार किन बनाएको निहुमा जयसवालले धम्की दिएको पत्रकार झाले गुनासो गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here