गौर,२६ भदौ / रौतहट प्रहरीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । गौर नगरपालिका वडा नं. १ स्थित मेनचौकबाट जिल्ला प्रहरी कार्यालयबाट गएको पिकेट डिउटी प्रहरी टोलीले शंकास्पद सवारी साधन तथा पैदल यात्रीहरुलाई चेकजाच गर्ने क्रममा भारतबाट नेपालतर्फ पैदल हिंडी आउँदै गरेको जिल्ला रौतहट चन्द्रपुर न.पा.वडा नं.६ देउराली चौक बस्ने सुदर्शन मल्सिनाको छोरा वर्ष २६ को संजय तिमल्सिनालाई पक्राउ गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here