रुपेन्द्र पटेल,४ असोज / संबिधान दिवसको अवशरमा रौतहटको चन्द्रपुर नगरपालिका वडा नं ९ मा रहेको श्री जन जागृती मा.वि सिन्दुरेघारीले सरसफाई कार्यक्रम सम्पन्न गरिएको छ । चन्द्रपुर नगरपालिका द्धारा घोषित कार्यक्रम अनुसार असोज ३ गते बिहान ८ बजेदेखि बिहान १० सम्म विद्यालयको चौर लगायत सिन्दुरेघारी चौक तथा आसपासका चौकहरु विद्यालयमा अध्ययनरत pjta का विद्यार्थी र कक्षा ८ देखि कक्षा १२ सम्मका विद्यार्थीहरु र शिक्षक शिक्षिको उल्लेखिनिय सकृयतामा सरसफाई कार्यक्रम सम्पन्न भएको सो विद्यालयका शिक्षक कृष्ण दुलालले तराई एक्सप्रेसलाई जानकारी दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here