काठमाडौं,१ पुस । प्रतिनिधिसभा सदस्य विद्या भट्टराईले आज पद तथा गोपनियताको शपथ ग्रहण गर्दै्छिन् । उनलाई उपसभामुख शिवमाया तुम्बाहाम्फेले आज दिउसो १ बजे शपथ ग्रहण गराउने संसद सचिवालयले जनाएको छ । १४ मंसिरको उपनिर्वाचनमा नेकपा उम्मेदवार भट्टराई कास्की क्षेत्रनम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here