जनकपुर,७ पुस । भारतको राजस्थानमा हुने साउथ एसियन करांते च्याम्पियनसिपमा खेल्न जाने नेपाली खेलाडी तथा प्रशिक्षक र निर्णायक त्यस तर्फ प्रस्थान गरेका छन् । उनीहरु सोमबार बिहान जनकपुरबाट राजस्थान प्रस्थान गरेका हुन ।
सो प्रतियोगिताको चिफ निर्णायकमा प्रदेश २ का कराते प्रशिक्षक सुरेन्द्र श्रेष्ठ रहेका छन् । प्रतियोगितामा निर्णायक ,खेलाडी र प्रशिक्षक गरी ९ सदस्यीय टोली त्यस तर्फ प्रसाथन गरेको अन्तराष्ट्रिय निर्णायक तथा कराते प्रशिक्षक बिरेन्द्र कर्णले जानकारी दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here