रौतहटको ईशनाथ नगरपालिका कार्यलयमा संकास्पद बस्तु फेला परेको छ । सो शंकास्पद बस्तु बम भएको स्थानीयको भनाइ रहेको छ । बमको हल्ला चलेपछि सो स्थानमा सदरमुकम गौरबाट प्रहरी पठाईएको जिल्ला प्रहरी कार्यलय गौरका डिएसपि नवीन कार्कीले जानकारी दिएका छन । शंकास्पद बस्तु बमनै हुन सक्ने डिएसपी कार्कीले बताए

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here