चन्द्रपुर,१३ पुस / नेपाल विद्यालय कर्मचारी युनियन रौतहटले आफुहरुको सेवा सुभिदा बढाउनुपर्ने माग राख्दै चन्द्रपुर नगरपालिकामा ज्ञापनपत्र बुझाएका छन् ।
नेपाल विद्यालय कर्मचारी युनियन रौतहटका अध्यक्ष नरेन्द्र चौधरी सहितको टोलीले शुक्रबार चन्द्रपुर नगरपालिकाका प्रमुख रामचन्द्र चौधरीलाइ ज्ञापनपत्र बुझाएका हुन । चन्द्रपुर नगरपालिकामा रहेका सामुदायीक विद्यालयमा काम गर्ने कर्मचारीले आफुहरुको तलव बृद्धीको माग सहित ज्ञापनपत्र बुझाएका थिय । ज्ञापनपत्र बुझदै चन्द्रपुर नगरपालिकाका प्रमुख रामचन्द्र चौधरीले त्यसतर्फ आफुले ध्यान दिने बताएका थिय ।
चन्द्रपुर नगरपालिकाको शिक्षा शाखाका प्रमुख कृष्ण प्रसाद सिग्देलले उनीहरुको मागको बिषयमा आफुहरु गम्भिर भएर लाग्ने बताएका थिय ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here