पर्सा,१४ पुस । वीरगंज महानगरपालिकाका कम्प्युटर अप्रेटर घुस सहित पक्राउ परेका छन् । उनलाई केही बेर पहिला अख्तियारको टोलीले कार्यालयबाटै घुस सहित पक्राउ गरेको हो ।
कम्प्युटर अप्रेटर राकेश कुमार जयसवाल घु सहित पक्राउ परेका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here