चन्द्रपुर,२१ पुस । चुरे क्षेत्रबाट अबैध रुपमा ढुंगा उत्खनन गर्ने ७ वटा ट्रेक्टरलाई डिभिजन वन कार्यालय रौतहटले नियन्त्रणमा लिएको छ ।
धन्सार खोलाको चुरेबाट अबैध रुपमा ढुंगा बोकेर ल्याउदै गरेका ७ वटा ट्रेक्टरलाई नियन्त्रणमा लिएर धन्सार वन कार्यालयमा राखिएको छ ।
दैनिक जंगलसहिया क्षेत्रका ट्रेक्टरले चुरे दोहन गरेको खबरका आधारमा डिभिजन वन कार्यालयले गस्तिका क्रमम ती ट्रेक्टर नियन्त्रणमा लिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here