रौतहट । राई दनुवार समुदायबाट एकजना नबोदित गायकको उदय भएको छ ।
राई दनुवार भाषाको ए खोला तर्हिन, अर्थात माया त ग¥यो खोला टर्हिन सांस्कृतिक गितको म्युजिक भिडियो भर्खरै सार्वजनिक भएको छ । सो भिडियो मार्फत गायक राइको उदय भएको हो ।
यस म्यूजिक भिडियोमा संगीत ईश्वरी राइले दिएका छन् भने इश्वरी राईले गीतको रचना गरेका भने भिडियोको निर्देशन भुवन राईले गरेका छन् भने स्वर शिलास राईले स्वर दिएका छन् । यसमा कलाकारका रूपमा सबिना राई तथा अनोश राईले अभिनय गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here