चन्द्रपुर,९ माघ ÷
शुक्रबारबाट रौतहटको चन्द्रनिगाहपुर चन्द्रपुर उप मेयर कप राष्ट्रिय महिला फुटबल प्रतियोगिता हुने भएको छ ।
नेपाल फुटबल संघ रौतहटले बिहिबार पत्रकार सम्मेलन गरेर प्रतियोगिताको तयारी पुरा भएको जानकारी दिएको हो । चन्द्रपुर नगरपालिकाको मुख्य प्रायोजन तथा एन्फाको र जिल्ला फुटबल संघको आयोजनामा सो प्रतियोगिता आयोजना हुन लागेको हो । प्रतियोगितामा नेपालका उत्कृष्ट आठ नगरपालिकाको सहभागिता रहने फुटबल संघ रौतहटका अध्यक्ष भगवान दर्लामीले जानकारी दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here