एजेन्सी । बलिउड अभिनेत्री मल्लिका शेरावतको समय समयमा चर्चा भइरहन्छ । उनी आफ्ना तस्बिरहरुका कारण पनि बेला बेलामा चर्चामा आइरहन्छिन् । बलिउडमा बोल्डनेसका कारण चर्चामा आउने अभिनेत्रीहरुमध्ये मल्लिका शेरावत पनि एक हुन् ।

सोही कारण उनका थुप्रै तस्बिरहरु भाइरल हुँदै आएका छन् । उनका स्विमिङदेखि फ्लिमसेटसम्मका थुप्रै तस्बिरहरु सार्वजनिक भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here