चन्द्रनिगाहपुर,२४ फागुन । कोरोना भाईरसको हल्लाका कारण रौतहटका बजारमा माक्सको अभाव भएको छ ।
जिल्लाको चन्द्रनिगाहपुरमा रहेका निजी विद्यालयले विद्यार्थीलाई माक्स लगाएर आउन उर्दीजारी गरेसंगै बजारमा माक्स अभाव भएको विद्यार्थीहरुले बताएकाछन् ।
सामाजिक संजालमा बढदो हल्लाका कारण रौतहटमा माक्स लगाउनेकोपनि संख्या बढदै जान थालेको छ ।

तस्बिर ः गुगल

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here