बसन्त लामा
चन्द्रपुर ३ गैडाटार ।
रौतहटको चंद्रपुर नगरपालिका को वडा नम्बर ३ स्थित श्री तिलेस्वर नाथ सामुदायीक वन उपभोक्ता समिति ले कोभिड १९ नोभेल कोरोना भाईरसको संक्रमण रोकथामका लागि साबुन माक्स वितरण गरियको छ । ्र
श्री तिलेस्वर सामुदायक वन उपभोक्ता समुह ले आज आफनै भवन चंद्रपुर नगरपालिका को वडा नम्बर ३ मा नोवेल कोरोना भाईरसको संक्रमण बाट बच्न सामूदाय वन को उपभोक्ता लगायत स्थानीय लाइ मास साबुन वितरण गरियको हो ।
तिलेस्वर सामुदायीक वन उपभोक्ता समितिको कार्यालय प्रबेश गर्ने सबैलाई अनिवार्य साबुन पानिले हात धुनु पर्ने ब्यबस्था गरेको छ ।
हाल सम्म रौतहट को चंद्रपुर नगरपालिका को आसपासमा नोवेल कोरोना भाईरसको प्रकोप देखा नपरेपनि सो रोग लाग्न नदिनको लागि साबुन मास वितरण गरियको तिलेस्वर सामुदायीक वन उपभोक्ता समिति को अध्यक्ष राजु धामी ले बताउनु भएकोकोछ ्र
श्री तिलेस्वार सामुदायक वन उपभोक्ता समितिले गैडाटारमा रहेको अन्य सघ सस्था लाइ वडा नम्बर ३ को जननिर्वा्चित महिला सदश्य सरस्वती खुलाल र सामुदायक वन को अध्यक्ष राजु धामी ले सामिहिक मास साबुन हात धुदा पानि थाप्ने बाल्टी वितरण गरेको सामुदायीक वनको कोषा अध्यक्ष भुनेस्वर बुरोले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here