गौर,१६ चैत । रौतहटका एक पत्रकारलाई जिल्लाको एक स्थानीय तहका कर्मचारीले समाचारको बिषयलाई लिएर धमकी दिएकाछन् ।
रौतहटका पत्रकार धर्मेन्द्र साहलाई जिल्लाको दुर्गा भगवती गाउपालिकाका कर्मचारी तथा स्वास्थ्य शाखा प्रमुख सुबोध साहले धम्की दिएका हुन । स्वास्थ्य शाखा प्रमुख साहले ९८५५०४०९८१ नम्बरको फोनबाट पत्रकारलाई धम्की दिएको प्रती नेपाल पत्रकार महासंघ रौतहटले गम्भिर ध्यानार्कषण भएको जनाएको छ ।
कोरोनाको बिषयमा पत्रकार जानकारी माग्दा साहले धम्की दिएको प्रति नेपाल पत्रकार महासंघ रौतहटका सचिव गौतम श्रेष्ठले बिज्ञप्ती जारी गर्दे धम्की दिने साहमाथि कडा कार्वाहीको माग गरेकाछन् ।
पत्रकारलाइ धम्की

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here