रौतहट,१८ चैत । बिश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरस नियन्त्रणको लागी सरकारले घोषणा गरेको दुुईहप्ते लकडाउनको क्रममा हिजो अटेर गर्ने ७ सवारीसाधन प्रहरीले नियन्त्रणमा लिएको छ ।
गौर,गरुडा,चन्द्रपुर लगायतका स्थानमा लकडाउन अटेरगरेका ७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी भरत श्रेष्ठले जानकारी दिनुु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here