आरके श्रीवास्तव २९ चैत्र ।
रौतहटको देवाही गोनाही नगरपालिका वडा न ९ का वडाअध्यक्ष राजेश साहले आफ्नो वडाका ज्यालाादारी गरेर खाने गरिब विपन्न परिवारलाई राहत वितरण कार्य सुरु गरेको छ । कोरोना भाइरस रोकथामका लागी सरकारले गरेको लकडाउनका कारण दैनिक ज्यालादारी गर्ने गरिब विपन्न परिवारको दैनिकी कष्टकर बनेपछि रौतहटको देवाही गोनाही नगरपालिकाले राहत वडा नं ९ का वडाअध्यक्ष राजेश साहले आफ्नो वडा अन्तरगत धरहरीमा राहत वितरण कार्य सुरु गरेको वडा अध्यक्ष राजेश साहले बताएका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here