कटहरिया ३० चैत ।
रौतहट । रौतहटको फतुवा बिजयपुर स्थित दुधिअवा बजारमा सिमेन्टमा कालोबजारी गरेका एकजना ब्यापारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । फतुवा बिजयपुर १० दुधिअवा बजारका ब्यापारी लखिन्दर जयसवाललाई कालोबजारीको आरोपमा प्रहरीले पक्राउ गरेको हो । जयसवालले ८ सय पर्ने बाहुुबली सिमेन्ट ९ सयमा बेचेको एकजना गा्रहकको सुचनाको आधरमा ब्यापारी जयसवाललाई पक्राउ गरीएको तथा अनुसंधान भईरहेको ईन्सपेक्टर चन्द्रकिशोर साहले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here