अशोक पहाडी
चन्द्रपुर,२५ बैशाख ।
आज २५६४ औं बुद्धजयन्तीका अवसरमा रौतहटको चन्द्रनिगाहपुर स्थित लोकतान्त्रीक चोकमा दिप प्रज्वलन गरिएको छ ।
गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण प्राप्ति (निधन) भएको वैशाख शुक्ल पूणिर्मा (आज)को दिनलाई बौद्ध धर्मावलम्बीले बुद्ध जयन्तीका रुपमा श्रद्धापूर्वक यो दिनलाई मनाउने गर्छन् ।
चन्द्रनिगापुरमा स्थानीय समाजसेवी ,खडग बहादुर बम्जन ,नेकपा स्थानीय नेता अनन्त अधिकारी सहितको टोलीले चन्द्रनिगाहपुर स्थित तिनकुने पार्कमा दिप प्रज्वलन गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here