गरुडा,२८ बैशाख । प्रदेश २ का कृषि तथा सहकारी राज्य मन्त्री योगेन्द्र यादवले रौतहटका केही संचारकर्मीका लागि स्वास्थ्य सामाग्री बितरण गरेकाछन् । राज्य मन्त्री यादवले आज पत्रकार ओम प्रकाश यादव तथा पत्रकार कृष्ण तिवारीलाइ आफुले सकेको सामाग्री सहयोग गरेका हुन । यादव र तिवारी मार्फत जिल्लाका अन्य संचारकर्मीका लागि स्वास्थ्य सामाग्री बितरण गरेको राज्य मन्त्री यादवले बताएकाछन् । माक्स ,सेनिटाइजर लगाएतका सामाग्री पत्रकारका लागि आफुले दिएको यादवले तराई एक्सप्रेसलाई बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here