सर्लाही,३० बैशाख । सर्लाही जिल्लाको लालबन्दी नगरपालिका वडानं १६ मा पर्ने बाटो छेउको पोल बांग्गीयर लडने अवस्थामा पुग्दा समेत नेपाल बिद्युत प्राधिकरण सर्लाहीले कुनै वास्ता नगरेको स्थानीयले बताएकाछन् ।
सो पोल लाई तत्काल सिधा गर्नुपर्ने स्थानीयले बताएकाछन् । परवानीपुरको राजन बस्नेतको घर अगाडी रहेको सो पोल खतरा बन्दै जान थालेको हाम्रा स्थानीय सहकर्मी राजेश पाठकले जानकारी दिएकाछन् । स्थानीयले प्राधिकरणको कार्यालयमा सो बिषयमा पटक पटक जानकारी दिएको भएपनि कुनै सुनुवाईनै नभएको गुनासो बढदै जान थालेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here