लालबन्दी,३१ बैशाख । सर्लाहीको उत्तरी भेगका मकै किसान मारमा परेकाछन् । कमैमा किरा लागेपछि लालबन्दी नगरपालिकाको बिभिन्न क्षेत्रका किसानले लगाएको मकैको बोट किराले खाएर नष्ट पारेको स्थानीयले बताएकाछन् । लालबन्दीको १६ नम्बर वडाका किसान किराबाट धेरै पिडित भएको हाम्रा स्थानीय सहकर्मी राजेश पाठकले जानकारी दिएकाछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here