अशोक पहाडी
रौतहट,५ जेठ ।
माधवनारायण नगरपालिका ३ की २८ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

१२ जनालाई क्वारेन्टाईनमा पठाई स्वाबको नमुना संकलन गरी परीक्षणको लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौंमा पठाईएकोमा ११ जनाको रिपोट नेगेटिभ आएको छ भने एक जना मात्रै ती महिलाको रिपोर्ट पोजेटिभ आएको मेयर बिरेन्द्र प्रसाद यादवले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here