काठमाडौं ५ बैशाख। सरकारले लकडाउन लम्ब्याएर २० जेष्ठसम्म पुर्याएको छ । मन्त्रिपरिषद्को आइतबार ९आज० बसेको बैठकले सो निर्णय गरेको हो । यसअघि बसेको उच्चस्तरीय समन्वय समितिको बैठकले लकडाउन लम्ब्याउनुपर्ने निष्कर्ष निकालेको थियो । यसअघि सरकारले ५ जेष्ठसम्मको समयावधि थपेको थियो । जुन भोलि सकिँदैछ । पछिल्लो समय काठमाडौं उपत्यकासहित देशका विभिन्न क्षेत्रमा कोरोना संक्रमितको संख्या बढेको र २ जनाको मृत्युसमेत भएपछि सरकारले थप दुई हप्ता लकडाउन गर्ने निर्णय गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here