सर्लाही ६ जेठ ।
सर्लाहीको लालबन्दी नगरपालिका वडा नं—१६ का वडाकार्यालयले लकडाउलाई मध्य नजर गर्दै सो वडा अन्तरगत एकल महिला, अपाङ, जेष्ठ नागरिकको घर घरमा पुगी भत्ता वितरण गरिएको छ । सो वडाका वडाअध्यक्ष गणेश थापा र वडा सचिव बिष्णु गौतमले मंगलबार आफ्नो वडा अन्तरगतको सम्पुर्ण एकल महिला, अपाङ, जेष्ठ नागरिकको घर घरमा पुगी भत्ता वितरण गरिएको हाम्रा सहकर्मी राजेश पाठकले बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here