गौर, ६ जेठ । रौतहटमा मंगलबार बिहानै आएको हावाहुरी र पानीले रौतहटका केही ठाउँमा क्षति पुर्याएको छ । रौतहट जिल्लाको दुर्गाभगवती गाउँपालिकाको पिपरा बजारमा रहेको नेपाल टेलिकमको टावर हुरीका कारण ढलेको छ । सो टावर ढलेर एक घरमाथि बज्रिएको छ । घरमा सामान्य क्षति भएको जनाइएको छ भने कुनै किसिमको मानवीय क्षती नभएको स्थानियले बताएका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here