गौर,९ जेठ । लकडाउनका बेला रौतहटमा सरकारी सवारी साधानको ब्यापक रुपमा दुरुपयोग भएको पाईन्छ । सरकारी नम्बर प्लेटका सवारी साधानलाई प्रहरीले चेकिङ नगर्ने भएका कारण समेत दुरुपयोग बढेको स्थानीयको भनाई रहेको छ । जिल्लाका १८ स्थानीय तहमा रहेका मोटर साइकलको दुरुपयोग बढेको हो । स्थानीय तहका नाममा रहेका सरकारी नम्बर प्लेटका मोटर साईकल घरायसी प्रयोजनमा दुरुपयोग हुदा समेत सम्बन्धीत निकायले वास्ता नगरेको स्थानीय पत्रकार सतेन्द्र सिंहले जानकारी दिएकाछन् ।

# सरकारी सवारी साधानको ब्यापक रुपमा दुरुपयो#

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here