रौतहट,१९ जेठ । कोरोनाका कारण साउदीमा एकजना रौतहटका नेपालीको ज्यान गएको छ । जिल्लाको गरुडा नगरपालिका ६ पोठियाहीका ३३ बर्षीय युवाको कोरोनाका कारण मृत्यु भएको हो । आठ दिन सम्म अस्पतालमा रहेका ती युवाको साउदीमा सदगदका लागि नेपालाबाट कागजात पठाउनुपर्ने भएकाले उनका आफ्न्त सो काममा लागेका छन् । ३३ बर्षका ती युवा बिगत २ बर्षदेखी साउदीको एक कम्पनीमा काम गर्दै आएका थिय ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here