गौर,२० जेठ । रौतहटमा एकैदिन ७४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसंगै रौतहटमा कोरोना संक्रमितको संख्या ३१० पुगेको छ । मंगलबार संक्रमण पुष्टि भएका सबै भारतका विभिन्न सहरबाट भर्खरै रौतहट आएका नेपालीहरु रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here