सल्यान २६ जेठ । सल्यानमा एक महिलाले आफ्नै श्रीमानको हत्या गरेकी छिन्। जिल्लाको त्रिवेणी गाउँपालिका–६ भुम्केज्युलाकी ३६ वर्षीया ती महिलाले ३८ वर्षीय श्रीमान् डिल्लीबहादुर घर्तीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । थप समाचार भालिको तराई एक्सप्रेस दैनिक पत्रिकामा प्रकाशित हुने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here