सिरहा,२६ जेठ ।
सिरहाको औरही गाउपालिका–५ स्थित प्रेमिकाको घरमा गएका किशोर झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । करिब १७ वर्षीय अबिरचन यादव झुण्डिएको अवस्थामा फेला परेका हुन् । आइतबार मध्यरातमा उनी सोही ठाउ“का जोगिन्द्र यादवको घर पुगेका थिए । थप समाचार भालिको तराई एक्सप्रेस दैनिक पत्रिकामा प्रकाशित हुने छ ।