चन्द्रप’र,२८ जेठ / कोरोनाले भन्दा क’रा काट्ने र छिछि द’रदर गर्नैका कारण आफ’ मानसिक तनावमा पारेको नेकपाका य’वा नेता तथा ब्यावसायी अमित क’मार श्रेष्ठले ग’नासो गरेका छन् .
केहीदिन पहिला काठमाण्डौ जानका लागि आरडिटि परिक्षण गर्न प’गेका श्रेष्ठलाई कारोना लाग्यो भन्ने हल्लासंगै समाजको छिछि र द’रद’रले आफ’लाई पिडा दिएको श्रेष्ठको भनाइ रहेको छ .
कोरोनानै लागेको भएपनि आफ’ले कोेरोेनासंग लडने क्षमता राखेको भएपनि गांउले र समाजको क’राले आफ’लाई थप पिडा दिएको उनले स’नाए .
समाज र मान्छेको क’राले तनावमा परेका श्रेष्ठले स्थानीय एक होटललाई क्वारेन्टिन बनाएर बसेका थिय . आरडिटि परिक्षण गर्न जादा कोरोना लाग्यो भनेर हल्ला फैलेपछि उनले होटललाई क्वारेन्टिन बनाएर स्वाब परिक्षण गराएका थिय . द’बै परिक्षणको रिपोर्ट नेगेटिभ आएपछि श्रेष्ठ मंगलबार होटल छाडेर घर गएका छन् . हल्ला गर्ने हैन कसैलाई कोरोना लागेपनि हौसल्ला दिन’पर्नेमा गाउ समाजले गलत प्रचार गरेर आफ’लाई मानसिक तानव दिएको श्रष्ठको भनाइ रहेको छ .
कोरोनाको हल्लासंगै श्रेष्ठसंग नजिक रहेकाह?लाई समेत मानसिक तनाव दिने काम भएको उनका सहयोगीह?ले ग’नासो गरेकाछन् .
आफ’ले होटललाई क्वारेन्टिन बनाएर बस्दा आफ’लाई हौसल्ला प्रदान गर्ने सबैमा श्रेष्ठले आभार ब्यक्त गरेका छन् . काठमाण्डौ जानका लागि आफ’ले परिक्षण गर्न गएर फर्कन साथ चन्द्रनिगाहप’र क्षेत्रमा असनलाइ कोरोना लाग्यो भन्दै भ’सको आगो झै हल्ला फैलेको थियो .

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here