वीरगन्ज,२८ जेठ
वीरगन्ज महानगरपालिका —१५ नयाँबस्तीको शिरोमणी नगरमा व्यतिmगत निजि जग्गामा भाउ बढाउनका लागी मन्त्रालयको बजेटमा बाटो निर्माण भईरहेको खुलेको छ । प्रदेश २ का भौतिक पुर्वाधार तथा बिकाश मन्त्रालयको बजेटमा वीरगन्ज केहि व्यतिmले निजि जग्गाको गरेको प्लटिंगमा ग्राभेल बाटो बन्न थालेको हो । भौतिक पुर्वाधार तथा बिकाश मन्त्रालय अन्तर्गतको चालु आर्थिक बर्ष २०७६÷०७७ मा २५ लाखको बजेटमा बस्ती नभएको ठाँउमा निजि जग्गाको रेट बढाउनका लागी ग्राभेल बाटो संगै ढलान निर्माण हुन थालेको स्थानीयबासीले बताएका छन । (थप समाचार बिहीबार प्रकाशित हुने तराई एक्सप्रेस दैनिक पत्रिकामा प्रकाशित हुने छ ) ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here