रौतहट,२८ असार । ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले बिभिन्न स्थानबाट बरामद गरेको करिब दुई हजार ५ सय लिटर घरेलु मदिरा नष्ट गरेको छ । आईतबार एक कार्याक्रम बिच पत्रकार,जनप्रतिनिधी लगायतको उपस्थितमा ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले दुई हजार ५ सय लिटर घरेलु मदिरा नष्ट गरेको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपी हेमबहादुर शाहीले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here