जनकपुरधाम,३ साउन । महोत्तरीको जलेश्वर कारागारमा रहेकी एक महिला कैदीको मृत्यु भएको छ । जिल्ला अस्पतालमा उपचारको क्रममा शुक्रवार राति सर्लाहीको चक्रघट्टा गाउंपालिका–४ की अन्दाजी ३५ वर्षीया नुर जहंँ खातुनको मृत्यु भएको हो । कर्तव्य ज्यान मुद्दामा गत मंसिर १९ देखि कैद सजाय भोग्दै आएकी उनको उपचारको क्रममा मृत्यु भएको जेलर मकसुदन महासेठले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here