रौतहट,४ साउन । रौतहट सहितका प्रदेश २ का जिल्लामा बिहानै बाट भिषण बर्षा भएको छ । पहाडी जिल्लामा समेत बर्षा जारी रहेको छ । बर्षासंगै रौतहटका खोला छेउका बासिन्दालाई सर्तक रहन जिल्ला प्रशासन कार्यालय रौतहटले आग्रह गरेको छ । बर्षाका कारण रौतहट सहित प्रदेश २ का जिल्लाको जनजिवन प्रभाबित बनेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here