चन्द्रपुर ४ साउन ।
रौतहटमा विभिन्न जातका बिरुवा निःशुल्क वितरण कार्य सुरु भएको छ । डिभिजन बन कार्यालय चन्द्रनिगाहपुर, सब डिभिजन कार्यालय चोचा, र चेतनगर बन कार्यलयबाट निःशुल्क बिरुवा वितरण भइरहेको डिभिजन बन कार्यालय चन्द्रनिगाहपुरले जनाइएको छ । आइतबारबाट आँप, अमरपाली , कागती, सपेता लगायतका विभिन्न प्रजातीका बिरुवाहरु बितरण भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here