काठमाडौँ । गीतकार प्रल्लाद सुवेदीको तीज गीत गण्डकी बग्यो सली सली…. बजारमा सार्वजनिक भएको छ । गीतको भिडियोमा मोडल अञ्जली अधिकारी लगायतको अभिनय रहेको छ। भिडियोको निर्देशन सुनिल क्षेत्रीले गरेका हुन् । संगीत बसन्त थापाले भरेका छन्। स्वर मीना निरौलाको रहेको छ । संगीत संयोजन आशिष अविरलले गरेका हुन्। भिडियोको छायांकन अजय रेग्मीले गरेका छन् । भाबगंगा डिजिटल प्रालिले सार्वजनिक गरेको भिडियोको सम्पादन अमृत चापागाईले गरेका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here