काठमाडौं । नेपाली कथानक फिल्म एल हाउसको छाया“कन अन्तिम चरणमा पुगेको छ । अभिनेता किशोर अतिवाडाको लेखन निर्देशन रहेको फिल्ममा शत्रुधन अन्सारी तथा राम महर्जनको निर्माण रहेको छ । सामाजिक विषयमा निर्माण भएको फिल्म लकडाउनको विचमा सामाजिक दुरीलाई कायम गदैँ छायाँकनमा निस्किएको थियो । फिल्मको प्रस्तुतकर्ता कला राईले हुन् । दिवश गुरुङको छायाकन, देव महर्जनको द्धन्द्ध ,शिषम राईको श्रृङगार, राजन महर्जनको कोरियोग्राफी, विश्वास भण्डारीको सम्पादन रहने फिल्ममा किशोर खतिवडा, रमिला श्रेष्ठ, दीप कुलुङ, रितेश श्रेष्ठ, गोविन्द लामा, गंगा कुँवर, महेन्द्रकुमार राई, पदम सुनार, प्रवेश लिम्बु, वसन्त बर्मा लगायतको अभिनय रहनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here